लुम्बिनी प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन

बुटवल । लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुइ काश्य सहित गण्डकी प्रदेश तेस्रो भयो ।पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ ...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई […] The post लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति first appeared on हाम्रो खेलकुद.

लुम्बिनी प्रदेश दोस्रो कुराँश प्रतियोगितामा च्याम्पियन

लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ स्वर्ण र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो ।...

लुम्बिनी प्रदेश दोस्रो कुराँश प्रतियोगितामा च्याम्पियन

लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ स्वर्ण र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो ।...

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ

काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ बसेको हो । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी राप्रपाका लुम्बिनी प्रदेश सभामा ४ सांसद् रहेका छन् । राप्रपाले केन्द्रको निर्देशन बमोजिम प्रदेशसभामा तटस्थ बसेको […]

पीएम कप : एपीएफ र कर्णाली तथा मधेस र लुम्बिनी प्रदेश खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा एपीएफ र कर्णाली प्रदेश तथा मूलपानी मैदानमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन् । दुवै खेल बिहान साढे नौ बजे सुरु हुनेछन् । एपीएफ आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ भने कर्णाली पहिलो जितको खोजीमा छ । मधेस प्रदेश र लुम्बिनी प्रदेश भने दोस्रो जितको खोजीमा छन् ।

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने, यस्तो छ तयारी

लुम्बिनी प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाइने बताए । नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाउँदै उनले गणतन्त्र दिवसलाई भव्य र सानदार बनाउन सबैको साथ र सहकार्य आवश

लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना

राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि पालिका घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन् । उनको हातमा...

लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी मतदानको लागि आउँदा दुर्घटना

दाङ– राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि घोराही आँउदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाउँपनलिका– १ कालाकाटे […]

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

१८ पुस, बुटवल । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो । समायोजनपछि साविक समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश […]

यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश फाइनलमा

प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए । यसअघि टस हारेर