स्वास्थ्य संस्थाद्वारा दसैँ बिदामा पनि सेवा प्रदान

सिमकोट – बडादसैँ ०७९ सुुरु भइसकेका बेला हुम्लाका स्वास्थ्य संस्थाले सेवा पैदान गर्दै आएको पाइएको छ। बिदाको समयमा पनि बिरामी उपचारका लागि आउने भएकाले स्वास्थ्य संस्था अनिवार्य सञ्चालन गर्नुपर्ने निर्देशनबमोजिम सञ्चालनमा आएका हुन्। खार्पुनाथ गाउँपालिका–३ को रायाँ स्वास्थ्य चौकीका इन्चार्ज बिरसिंह रावलले शनिबारबाट सुुरु भएको सेवा असोज २१ गतेसम्म बडादसँैको बिदामा पनि स्वास्थ्य चौकी सञ्चालन […]

सम्बन्धित सामग्री

पैँतालिस स्वास्थ्य संस्था र दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ । विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।