१५ भदौ, काठमाडौं । सरकारले फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत …