आज बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरालाई भेट्दै

न्यायालय सुधारका लागि १५ दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भेट्दै छन् । प्रधानन्यायाधीशको पछिल्लो विवादको विषयमा प्रस्ट हुन बारले स्वयं जबरालाई भेटेरै छलफल गर्न लागेको...

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि बयान दिँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबार पनि महाअभियोग सिफारिस समितिमा बयान दिँदै हुनुहुन्छ । आइतबार साढे १२ बजे सिंहदरबार परिसरमा बस्ने सिफारिस समितिको बैठकमा उपस्थित भएर राणाले बयान दिनुहुने छ । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ । आइतबार भने राणालाई सोध्ने […]

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि

१९ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदै छ । महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए । महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान […]

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ।...

आज प्रधानन्यायाधीश जबराविरुद्ध बारको मार्चपास

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बार एसोसिएसनले मार्चपास गर्ने भएको छ । लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म दिउँसो २ बजे मार्चपास गर्ने भएको हो । बारको आजको आन्दोलनमा नेपाल पत्रकार महासंघ लगायत पेसाकर्मीहरुले साथ दिने भएका छन् ।

प्रधानन्यायाधीश राणाले आज पनि तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि पेसी तोकनु भएको छ । प्रधानन्यायाधीश राणाले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोक्नु भएको हो । सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राख्नु भएको छैन् । […]

प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक बाटोबाट अदालत प्रवेश

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि अवरोधकैबीच सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आज पनि सर्वोच्चमा धर्ना दिएका छन् । उनीहरुले गएको शुक्रवार पनि जबरालाई अदालत प्रवेश गर्न रोकेका थिए । तर उहाँ अर्को गेटबाट भित्र छिर्नुभएको थियो । शुक्रवार जस्तै आज पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै छिर्नुभएको हो । अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका छन् । यसैबीच बारले धर्ना र प्रदर्शन गरेका बेला प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्ने पाँच...

सर्वोच्चमा आज पनि वकिलहरुको धर्ना, प्रधानन्यायाधीश जबरालाई रोक्ने तयारी

काठमाडौं : नेपाल बार एसोसिएसन र कानुन व्यवसायीहरुले आज पनि सर्वोच्चमा आन्दोलन जारी राख्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ। प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। आज कानुन व्यवसायीहरुले ९ बजेदेखि ११ बजे सम्म सर्वोच्चको…

प्रधानन्यायाधीश जबराले आज पनि तोके सबैखाले मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतीका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन्। यद्यपि, उनले आफ्ना लागि भने कुनै...

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार आज पनि विरोधमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसिएसनले सर्वाेच्च अदालतमा विरोध प्रदर्शन गरेको छ। प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम दिन बार एशोसिएसनले विरोध प्रदर्शन गरेको हाे । गत आइतबारदेखि विराेध प्रर्दशन गर्दै आएका कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन्। […]