म्याग्दीका सुजन पुन आर्चरी च्याम्पियन

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । म्याग्दीकै उमेश तिलिजालाई फाइनलमा ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । पुनले उपाधि सहित नगद २५ हजार पुरस्कार पाएका छन् । उपविजेता तिलिजाले २० हजार पाए ।पुन पहिलो दिनको र्‍याङकिङ राउण्डमा २७७ अंक हान्दै नकआउट चरण प्रवेश गरेका थिए । नकआउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । कास्की जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीकै राजु खोर्जा पुले

सम्बन्धित सामग्री

प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण

गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ।...

प्रदेशस्तरीय खुला आर्चरी सम्पन्न

गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले हात पारेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा आर्चरी प्रतियोगिता आयोजना गरिएको हो ।  कास्की जिल्ला आर्चरी संघको आयोजना...

गण्डकी प्रदेश आर्चरीमा सुजन च्याम्पियन

विजय नेपाली, पोखरा म्याग्दीका सुजन पुन गण्डकी प्रदेश स्तरीय खुला आर्चरी प्रतियोगितामा च्याम्पियन बनेका छन् । सुजनले शनिबार भएको पफाइनलमा म्याग्दीकै उमेश तिलिजालाई ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । सुजनले २५ हजार र उमेशले २० हजार रुपैयाँ प्राप्त गरे । सुजन पहिलो दिनको ¥याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै नकआउट चरण प्रवेश […]

आर्चरीमा सुजन च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिबार म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्टमा ६–२ अंकले पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । उनले उपाधिसँगै २५ हजार रुपैया हात पारे । उपविजेता उमेशले २० हजार पुरस्कार पाए । अघिल्लो दिनको ¥याङकिङ राउण्डमा २ सय ७७ […]

सुजन प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पोखरा । गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगितामा म्याग्दीका सुजन पुन च्याम्पियन बने । शनिबार म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै उनी च्याम्पियनसहित २५ हजार पुरस्कार प्राप्त गर्न सफल भए । उपविजेता उमेशले २० हजार पुरस्कार पाए । अघिल्लो दिनको -याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै सुजन नकाउट चरण प्रवेश गरेका […] The post सुजन प्रदेशस्तरीय आर्चरी च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पहिलो पटक आयोजना गरिएको गण्डकीप्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जितेका छन्।

गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ खेलाडी छनोट भएका छन् । पहिलो चरणमा ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएकोमा नकआउटबाट ३२ छानिए । ¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन […] The post गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.