निर्वाचन तयारीमा केन्द्रित हुने कांग्रेसको निर्णय, एमसीसी र महाभियोग पारित गराउने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले पार्टी सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । कांग्रेसले निर्वाचनलाई लक्षित गरेर १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । फागुन २० देखि चैत्र २० गतेसम्म ‘घरघर जाऊँ कांग्रेस जिताऊँ’ अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको महतले बताए ।  म्याद सम्पन्न भएका सबै भातृ संगठ...

सम्बन्धित सामग्री

नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले महाअभियोग- काँग्रेस नेता सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताएका छन् । सोमबार काठमाडौंको मीनभवनमा आयोजित काँग्रेस एक महिने  घरघर जाउँ कांग्रेस जिताऔँ अभियान कार्यक्रममा बोल्दै  नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताए ।   त्यस्तै उनले एमसीसी मुलुकको […]

कांग्रेस संसदीय दलको बैठक सुरु

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो । आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ । त्यसबाहेक […]

बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक- एमसीसी र महाभियोग मुख्य एजेण्डा

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मंगलवार बिहान बैठक बसेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव र अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अगाडि बढाउने विषय बैठकका मुख्य एजेण्डा छन् । बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्न सरकारलाई सुझाव दिने निर्णय लिइने एक सांसदले जानकारी दि...

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच वार्ता

काठमाडौं : सत्तारुढ दलका तीन शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।  अहिले तीन नेता छलफलमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। जारी छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव

कांग्रेस संसदीय दलको बैठक बस्दै, महाभियोग र एमसीसीबारे छलफल हुने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्तापछि उत्पन्न राजनीतिक घटनाक्रम र एमसीसी सदनमा टेबुल गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेस संसदीय दलको बैठक बस्दै, महाभियोग र एमसीसीबारे छलफल हुने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्तापछि उत्पन्न राजनीतिक घटनाक्रम र एमसीसी सदनमा टेबुल गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

मंगलवार बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ। संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ।

सभामुखलाई हत्या अभियोगबाट जोगाउन महाअभियोग : कमल थापा

काठमाडौं :  राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोग ल्याइएको दाबी गरेका छन्। ‘प्रधानन्यायाधीशई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो,’ थापाले सामाजिक सञ्जालमा लेखेक