नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले महाअभियोग- काँग्रेस नेता सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताएका छन् । सोमबार काठमाडौंको मीनभवनमा आयोजित काँग्रेस एक महिने  घरघर जाउँ कांग्रेस जिताऔँ अभियान कार्यक्रममा बोल्दै  नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताए ।   त्यस्तै उनले एमसीसी मुलुकको […]

सम्बन्धित सामग्री

जनचाहना अनुरुप काम गर्न आफू केन्द्रित हुनेछुः काँग्रेस नेता सिंह

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे।...

काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’ : काँग्रेस नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् । आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ । काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो ।’गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैल