बजेट अभावमा निर्माणाधीन भवन अलपत्र

पर्वत : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन भवन निर्माण बजेट अभावमा अलपत्र परेको छ। गाउँपालिकाको वडा नं. ६ घारमा साविकको गाविसका लागि निर्माण गरिएको भवन अलपत्र परेको हो। ०७३ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्ति तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ठेक्का सम्झौता गरेको थियो। तर बजे...

सम्बन्धित सामग्री

बजेट अभावले निर्माणाधीन सामुदायिक भवन अलपत्र

म्याग्दी– म्याग्दीमा ठूलादेखि साना विकासका योजनामा बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले निर्माणाधीन योजना अलपत्र परेका छन् । बजेट विनियोजन रोकिएपछि मंगला गाउँपालिका–१मा दुई सामुदायिक भवन अलपत्र परेको छ । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकीकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरबाट बजेट विनियोजन हुन रोकिएपछि दुवै भवन […]

बजेट थप नभएपछि दुुई वटा प्रहरी चौकीका भवन अलपत्र

सिमकोट – निर्माणाधीन दुुई वटा प्रहरी चौकीका भवन अलपत्र अवस्थामा रहेको पाइएको छ। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट ती प्रहरी चौकीको भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुुरै र अलपत्र अवस्थामा रहेका हुुन्। नाम्खा गाउँपालिका–५ को हिल्सा प्रहरी चौकी भवनको निर्माण जिम्मा पाएको धुलिखेल निसान भेजीका प्रतिनिधि अखिल बुढाले […]

सल्यानमा आधा दर्जनभन्दा बढी स्कुलका भवन अलपत्र

सल्यान : सल्यानका आधा दर्जनभन्दा बढी विद्यालय भवन वर्षौंदेखि अलपत्र परेका छन्। बजेट अभावमा निर्माणाधीन अलपत्र रहेका अधिकांश भवन जीर्ण हुन थालेका छन्।जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्रास्थित जनता माविको चारकोठे भवन, दार्मा गाउँपालिकाको फारुला बहुमुखी क्याम्पस भवन, दार्मा-१ मा रहेको राष्ट्रिय मावि, दार्मा-४ मा रहेको नव सर्वसाधारण आधारभूत विद्यालय र वडा नम्बर ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयको भवन वर्षौंदेखि अलपत्र परेका हुन्। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित क्रमाग

बजेट अभावमा विद्यालय भवन अलपत्र

काठमाडौँ, १८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो । विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताए । “यस आर्थिक […]

विद्यालय भवन निर्माण अलपत्र, तीन कोठामा पाँच कक्षा

जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन निर्माण अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८/७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक लागत अनुमान परिवर्तन गरी दु

जनप्रतिनिधि परिवर्तनपछि पाँचथरको एक विद्यालय भवन अलपत्र

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुवात भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि […]

बजेट नछुट्टिँदा विद्यालय भवन अलपत्र, तीन कोठामा पाँच कक्षा

जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो ।आव २०७८/७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १० लाख रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक स्टिमेट परिवर्तन गरी दुईकोठे भवन

बजेट नछुट्टिँदा विद्यालय भवन अलपत्र, तीन कोठामा पाँच कक्षा

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८/७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु […]

बजेट अभावले सामाजिक विकास मन्त्रालयका योजना अलपत्र

जुम्ला-कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायले जुम्लामा सुरु गरेका अधिकांश योजना अलपत्र अवस्था छन् । मन्त्रालयले आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ मा जुम्लामा सुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका योजना अलपत्र परेका हुन् ।योजना छुट्याउने र सुरुको वर्षमा थोरै रकम छुट्याएर पछि बजेट व्यवस्थापन नहुँदा सामाजिक विकास मन्त्रालयका योजना अलपत्र परेका हुन् । […]

बजेट अभावले खेलकुद पूर्वाधार अलपत्र

जुम्लामा बजेट अभावका कारण दर्जनौं पूर्वाधार विकासका आयोजना अलपत्र अवस्थामा छन् । संघीयतापछि कुनै आयोजनामा बजेट अभाव र कुनै आयोजनाको स्वामित्व लिने निकाय नहुँदा निर्माणाधीन योजना बीचमै अलपत्र भएका हुन् । बजेट अभावसँंगै सरोकारवालाले चासो नदिँदा जिल्लाको बहुउद्देश्यीय सभा हल, अपांग पुनःस्थापना विकास केन्द्रको भवन, जिल्ला प्रहरी कार्यालयको भवनलगायतका योजना अलपत्र छन् ।बजेट अभावले अन्य […]