विद्यालय भवन निर्माण अलपत्र, तीन कोठामा पाँच कक्षा

जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन निर्माण अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८/७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक लागत अनुमान परिवर्तन गरी दु

सम्बन्धित सामग्री

बजेट अभावमा तीन वर्षदेखि विद्यालय भवन निर्माण अलपत्र

जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रास्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको भवन बजेट अभावमा अलपत्र परेको हो ।

सोह्र लाख उठाएर ठेकेदार बेपत्ता, विद्यालय भवन अलपत्र

महाबु गाउँपालिका –३, बासीस्थित भगवती आधारभूत विद्यालयको चारकोठे भवन एक वर्षदेखि अलपत्र छ। ठेकेदारले आधा काम गरी १६ लाख रकम लिएर भागेपछि विद्यालय भवन निर्माण अलपत्र परेको हो।