काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कसले प्रधानमन्त्री बनाउन अफर गरेको हो ? त्यो आफूलाई जानकारी नभएको स्पष्ट पारेका छन् । दाहाल र नेपालको भनाईलाई पाण्डेले हल्लाको संज्ञा दिएका छन् । हिजो राति […]