कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएकाे जानकारी गराएकाे हाे ।शुक्रबार बिहान ११ बजे सभामुखको पुन: निर्वाचन गर्ने गरी बिहिबार बसेकाे बैठक स्थगित गरिएको थियो । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या […]
काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज (साेमबार) बस्ने भएको छ । करिब एक सातासम्म स्थगित भएको प्रदेश सभाको बैठक साेमबार दिउँसो ३ बजे बस्ने भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । गत साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्र बैठकबाट बाहिरिएको थियो । त्यस्तै साउन ४ गते सर्वदलीय […]
काठमाडौं । प्रदेश नं. १ प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको बिसौं बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । गत असार १९ गते प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे । योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ । असार १ गते प्रदेश सभामा पेश भएको आगामी आर्थिक वर्षको बजेट परिष्कृत नगर्दासम्म त्यसमाथि छलफल […]
काठमाडौं । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक २० गते दिउँसो १ बजे बोलाइएको हो । बैठकमा बजेट र केही विधयेक माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । १ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९÷०८० का […]
न्युज अफ नेपाल, काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो । सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक बुधवार २ मिनेट मात्र बसेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक सङ्ख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे । यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरूलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने […]
काठमाडौं । फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले ईमेजखबरलाई जानकारी दिनुभयो । आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ ।
भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।
प्रदेश सभा बैठक शुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन समेत रहेकाले भदौ १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान छाडेको छैन ।
नेकपा एम...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनको लागि बसेको प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
मुख्यमन्त्री पोखरेलले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
छलफलमा भाग लिँदै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले अहिलै पोखरेललाई विश्वासको मत दिन नसक्ने बताए ।
‘अर्को पटक विश्वासको मत लिने परिस्थिती भएछ भने सोचौंला, अहिले दिन सकिदैन’ गुरुङले भने । आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित...