मधेस प्रदेशमा कांग्रेसले गठन गर्‍याे २९ सदस्यीय घोषणापत्र तयारी समिति

कांग्रेसले मधेस प्रदेशमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ।  कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवले पार्टीको विधान बमोजिम महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा (प्रतिनिधि र प्रदेश सभा सदस्य...

सम्बन्धित सामग्री

काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् ।  सभापति यादवले  मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय  समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र

कांग्रेस मधेश प्रदेशद्धारा २० सदस्यीय घोषणापत्र तयारी समिति गठन

काठमाडौं, १३ असोज । कांग्रेस मधेस प्रदेशका महामन्त्री नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले पार्टीको विधानबमोजिम मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मधेस प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गरेका छन् । उक्त समितीमा २९ सदस्यीय […]

कांग्रेस घोषणापत्र तयारी समितिलाई खुल्ला सुझाव

खासगरी नागरिकको यो किसिमको वितृष्णा सम्बोधन गर्न अब हाम्रो शासकीय शैलीमा कहिँ न कहिँ केही परिवर्तन गर्न जरुरी रहन्छ ।

कांग्रेसको घोषणापत्र तयारी समिति ४१ सदस्यीय, को को भए मनोनीत ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समिति विस्तार भएको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित चुनावी घोषणापत्र तयारी समितिमा सहमहामन्त्रीहरुका साथै केन्द्रीय सदस्य र पार्टी आबद्ध विज्ञहरू समेटिएका छन् । सभापति शेरबहादुर देउवाले समितिमा अर्थविद् डा. स्वर्णिम वाग्ले, पत्रकार सुरेश आचार्य, गेजा शर्मा वाग्ले लगायत छन् । समितिको सदस्य सचिवमा डा. प्रदीप पराजुली तोकिएका […]

माओवादीले बनायो १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति

नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

माओवादीले बनायो १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो । उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन […]

माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय घोषणपत्र तयारी समिति

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ । शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम […]

श्रेष्ठको नेतृत्वमा माओवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

नेकपा माओवादी केन्द्रले आगामी आमनिर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

मुख्य दलहरु चुनावी घोषणापत्र बनाउने तयारीमा

काठमाण्डाै - मुख्य राजनीतिक दलहरुले स्थानीय तह चुनावको लागि घोषणापत्र बनाउने तयारी सुरु गरेका छन् । केन्द्र र स्थानीयस्तरबाट दुई थरी घोषणापत्र बनाउने दलहरुको तयारी छ। केन्द्रबाट नीतिगत र स्थानीयस्तरबाट सम्बन्धित पालिकाका योजना समेटिएका घोषणापत्र बनाउन लागिएको हो।मुख्य दुई दल एमाले र कांग्रेसले घोषणापत्र निर्माण समिति गठन गरिसकेका छन्। एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ । एमालेको स्थायी कमिटीको बैठकले घोषणापत्रको मस्यौदामाथि थप सुझाव सङ्कलन ...

एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन, संयोजकमा ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए । पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग […]