चर्च ब्वाईज र खुमलटार ए डिभिजन लिगमा बढुवा

शीर्ष डिभिजनमा एक खेल अगावै च्याम्पियन भएको चर्च ब्वाईज युनाईटेडले आइतबार बी डिभिजन लिगको उपाधि उचाल्दा खुमलटार युथ क्लब उपविजेता बन्यो । उपविजेता बनेको खुमलटारले आइतबार सामाजिक युथ क्लबविरुद्ध २–१ को नतिजा निकालेसँगै शीर्ष डिभिजन लिगमा बढुवा भएको हो । बढुवा भएका चर्च ब्वाईज र खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिगमा स्थान बनाएर इतिहास बनाएका […]