कुम्हाललाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ

दसैं तिहारजस्ता चाडपर्व चलिरहेका बेला बाँकेका कुम्हाल समुदायमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । दसैं तिहार र छठजस्ता ठूला चाडपर्वमा माटाको भाँडाको माग अत्यधिक हुनेगरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु माटाको भाँडा बनाउन व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त छन् ।

सम्बन्धित सामग्री

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् ।

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै

नवलपरासी नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् । प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताउनुभयो । पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने […]

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन्।उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउँछन।...

माटाका भाँडा सुकाउन नपाएर कुमाले समुदाय चिन्तित

भादगाउँ, ४ साउन । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टिमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् । भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले […]

चार जनाले धानेको पुख्र्यौली सीप

कैलाली, कात्तिक ७ । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट […]

चार जनाले धानेको पुर्ख्यौली सीप

घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि

सुनसरीका कुम्भकार समुदाय माटाका भाँडा बनाउन व्यस्त

बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोही माटो मुछ्छन् त कोही भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन् । उनीहरूको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रूपमा पुर्‍याउने ।       हिन्दूहरूको महान पर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम इनरुवाका मात्र नभई जिल्लाका विभिन्न स्थानमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिस अहिले माटाबाट निर्माण हुने भाँडा बनाउने काममा व्यस्त भएका छन् । ...

हटियामा माटाका भाँडा बिक्री गर्दै व्यापारी

दीपवली तथा छठ नजिकिंदै गर्दा महोत्तरीको सदरमुकाम जलेश्वरस्थित हटियामा माटाका भाँडा बिक्री गर्दै व्यापारी । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

माटाका भाँडा जस्ता बालबालिकाको शैक्षिक भविष्य अन्यौलमा, कस्ले दिने चासो ?

गत बर्ष बिश्वब्यापी महामारीकारुपमा देखा परेको कोरोना जोखिम (कोभिड १९) बढदै गएका कारण नेपालका पनि शैक्षिक संस्थाहरु ठप्प भए । कोरोनाले समयमा पठनपाठन हुन नसकेको भन्दै गत सालको शैक्षिक सत्रमा दुई महिना थप गरेर जेठ पुर्‍याइयो । पुन दोश्रो लहरको भेरियन्ट शुरु भयो बिद्यालयहरु पुन गत बर्षको जस्तै बन्द भए । कोरोना जोखिमका बिचमै असार... The post माटाका भाँडा जस्ता बालबालिकाको शैक्षिक भविष्य अन्यौलमा, कस्ले दिने चासो ? appeared first on Purbeli News.