The post माटाका भाँडा : शुक्लाफाँटा नगरपालिका–१२ मा कुमालेले सुकाउन राखेको माटाका भाँडा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस appeared first on राजधानी राष्ट्रिय दैनिक.
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् ।
नवलपरासी नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् । प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताउनुभयो । पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने […]
भादगाउँ, ४ साउन । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टिमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् । भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले […]
कैलाली, कात्तिक ७ । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट […]
घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि
बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोही माटो मुछ्छन् त कोही भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन् ।
उनीहरूको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रूपमा पुर्याउने ।
हिन्दूहरूको महान पर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम इनरुवाका मात्र नभई जिल्लाका विभिन्न स्थानमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिस अहिले माटाबाट निर्माण हुने भाँडा बनाउने काममा व्यस्त भएका छन् । ...
काठमाडौँ- हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ। सयपत्री र मखमली फूलको माला, भाइमसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ। यसैबीच तिहारको लागि आवश्यक पर्ने पाला, माटाका भाँडा तथा खुत्रुकेहरु बनाइँदै गरेको देख्न सकिन्छ भक्तपुरमा। पालाको व्यापार प्रायजसो तिहारमा धेरै हुने भएकाले पनि कुमाले भाँडा […]
गत बर्ष बिश्वब्यापी महामारीकारुपमा देखा परेको कोरोना जोखिम (कोभिड १९) बढदै गएका कारण नेपालका पनि शैक्षिक संस्थाहरु ठप्प भए । कोरोनाले समयमा पठनपाठन हुन नसकेको भन्दै गत सालको शैक्षिक सत्रमा दुई महिना थप गरेर जेठ पुर्याइयो । पुन दोश्रो लहरको भेरियन्ट शुरु भयो बिद्यालयहरु पुन गत बर्षको जस्तै बन्द भए । कोरोना जोखिमका बिचमै असार...
The post माटाका भाँडा जस्ता बालबालिकाको शैक्षिक भविष्य अन्यौलमा, कस्ले दिने चासो ? appeared first on Purbeli News.