रुसी आक्रमणका कारण शरणार्थी बन्न बाध्य हुने युक्रेनीमा झण्डै आधा बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको छ। गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेपछि २० लाख युक्रेनी नागरिक बिस्थापित भएका छन्। उनीहरु छिमेकी देश पोल्याण्ड, हंगेरी, माल्डोभा, स्लोभाकियासहितमा शरण लिन पुगेका छन्। शरणार्थी बन्नेमा ८ लाख बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको हो। शरणार्थी […]