कतार एयरवेजको 'फेयर डिस्काउन्ट' योजना

कतार एयरवेजले 'विश्वकै सर्वोत्कृष्ट एयरलाइन्स' घोषित भएको खुसीयाली मनाउन ४० प्रतिशतसम्मको फेयर डिस्काउन्ट योजना सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

दोहा समिटमा नेपालको नेतृत्व उपप्रधानमन्त्री श्रेष्ठले गर्ने

काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठ शुक्रबार कतार जाने भएका छन्। दोहामा आयोजना हुने अतिकम विकसित मुलुकहरूको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका श्रेष्ठ दोहा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।उनले शनिबार सम्मेलनलाई सम्बोधन गर्नेछन्। श्रेष्ठका साथमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ, सांसद जितेन्द्रनारायण देवलगायत पनि कतार जाने मन्त्रालयले जनाएको छ। यसअघि दोहा सम्मेल

क्रोएसियन युवा डिफेन्डरमा रियल म्याड्रिडको नजर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले क्रोएसियन युवा डिफेन्डर जोस्को भार्डीओललाई अनुबन्ध गर्ने योजना बनाएको छ । फिफा विश्वकप कतार २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका उनलाई रियलले अनुबन्ध गर्ने योजना बुनेको हो । क्रोएसियाले विश्वकपमा तेस्रो स्थान हासिल गर्दा २० वर्षीय भार्डीओलले प्रभावशाली प्रदर्शन गरेका थिए । जर्मन क्लब आरबी लाइप्जिगका लागि खेलिरहेका सेन्टर ब्याक […]

हब इन्टरनेसनलको कतार विश्वकपलक्षित प्रिडिक्ट र विन योजना सार्वजनिक

हब इन्टरनेसनल एजुकेसनले कतारमा जारी फिफा विश्वकप २०२२ लाई लक्षित गरी दुईवटा प्रिडिक्ट र विन योजना सार्वजनिक गरेको छ ।

कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप

विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू भर्ती गर्ने योजना ल्याएको भन्दै यसको विरोध गरिएको छ । ‘चियरलिडर’को रूपमा काम गर्न स्वीकार गर्ने प्रशंसकहरूले निः शुल्क होटल कोठाहरू, खेलका टिकटहरू र दैनिक भत्ता दिने योजना रहेको बताइएको छ । एएफपीलाई प्राप्त समर्थकहरूको खाता र कागजात अनुसार यसको बदलामा उनीहरूले उद्घाटन […]

दुबई विमानस्थलको विशेष योजना

अन्तर्राष्ट्रिय उडान हुँदा धेरैजसो ट्रान्जिट हुने गरेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकपका लागि कतार जाने यात्रुका लागि सहजीकरण गर्ने भएको छ।...

मिस वर्ल्ड तयारीका लागि अमेरिका उडिन् प्रियंका (तस्वीरसहित)

काठमाडौं । मिस नेपालको ताज जितेपछि प्रियंकारानी जोशी पहिलो विदेश भ्रमणमा निस्किएकी छन् । उनी मंगलबार बेलुका कतार एयरवेजमार्फत अमेरिकातर्फ उडिन् । दुई योजना लिएर उनी न्युयोर्क उडेकी हुन् । पहिलो– मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुनु र दोस्रो– आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउनु । त्रिभुवन […]

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरूका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको सहभागिता थियो । कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो ।कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार […]

कतारमा विदेशी श्रमिकका लागि आममाफी योजना

रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसिरहेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफीको योजना ल्याइएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले कागजातविहीन विदेशी श्रमिकका लागि स्वदेश फर्कने वा रोजगारी नियमित गर्न सक्ने दुई विकल्प दिएर आममाफीको घोषणा गरेको हो ।विभिन्न कारणले लामो समयदेखि बिना कागजात काम […]

डिस्कभर कतार एयरवेजको ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज

काठमाडौँ – खोप लगाइसकेका यात्रुका लागि कतार खुला भएपछि डिस्कभर कतार एयरवेज होलिडेजसँग सहकार्य गर्दै ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज ल्याएको छ। कतार एयरवेज हलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकको परिवार र साथीभाइसँगको अनुभव वृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो। प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको […]

कतार एयरवेजको प्रवर्द्धन योजना: बिजनेस क्लासको टिकटमा २० प्रतिशतसम्म छुट

कतार एयरवेजले ‘ग्लोबल ट्राभल बुटिक’ प्रवद्र्धन योजना ल्याएको छ। एयरवेजका अनुसार यस योजनाअन्तर्गत कुनै पनि जहाजका बिजनेस क्लासको टिकटमा छुट दिइनुका साथै मेगा प्राइजअन्तर्गत एक जनालाई जुनसुकै गन्तव्यमा एक वर्षसम्म निशुल्क उडान गरिने छ। भदौ २७ देखि एक हप्ता अर्थात असोज ३ गतेसम्म बिजनेस क्लासको भाडामा २० प्रतिशतसम्म छुट दिइने कतार एयरवेजले जनाएको छ। कम्पनीका…