रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसिरहेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफीको योजना ल्याइएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले कागजातविहीन विदेशी श्रमिकका लागि स्वदेश फर्कने वा रोजगारी नियमित गर्न सक्ने दुई विकल्प दिएर आममाफीको घोषणा गरेको हो ।विभिन्न कारणले लामो समयदेखि बिना कागजात काम […]