काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षक तथा विद्यालयका कर्मचारीहरूलाई कोरोना खोप नदिएर सरकारले गैरजिम्मेवार व्यवहार देखाएको बताएका छन्।विद्युतीय सामाजिक सञ्जालमा उनले शिक्षकहरूका लागि तत्काल खोपको व्यवस्था गर्न समेत माग गरेका हुन्। दैनिक हजारौं विद्यार्थीहरूका बीच क्रियाशिल हुनुपर्ने शिक्षक तथा विद्यालयका कर्मचारीहरूलाई दिनुपर्ने उनले उल्लेख गरेका छन्।'दैनिक हजारौं विद्यार्थीहरूका बिचमा क्रियाशिल हुनुपर्ने शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई अहिलेसम्म पनि खो