तीनगिरे र पणेनामा हिउँ खेल्नेको भीड

पाल्पा र अर्घाखाँचीको सीमा तीनगिरे, पणेनामा हिउँ खेल्नेको शनिबार बिहानैदेखि भीड लागेको छ । रैनादेवी छहरा गाउँपालिका–४, छहराको काफलबुटा, तीनगिरेको लेकमा शुक्रबार बेलुकीदेखि हिउँ परेको थियो ।

सम्बन्धित सामग्री

पाणिनी तपोभूमिमा हिउँ खेल्नेको भीड

अर्घाखाँची – अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं। १ र २ को सिमानामा रहेको पाणिनी तपोभूमिमा हिउँ परेसँगै हिउँ खेल्नेको भिड लागेको छ । पाल्पा र अर्घाखाँचीको सीमा तीनगिरे, पाणिनी तपोभूमि दहमा हिउँ खेल्नेको भीड लागेको स्थानिय नन्दराम पोख्रेलले बताए ।तपोभुमि दहमा शुक्रबारदेखि नै बाक्लो हिमपात भएको थियो । यहाँ हिउँमा रमाउन बिहानैदेखि भीड लागेको […]

घलेगाउँमा हिउँ खेल्नेको भीड(फोटोफिचर)

लमजुङको स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटक घलेगाउँ पुगेका छन् ।  दुई दिनदेखि निरन्तर हिमपात भएको घलेगाउँमा हिउँ खेल्न छिमेकी जिल्ला तनहुँसहित जिल्लाका आन्तरिक पर्यटकहरू घलेगाउँ...

जौबारी थुम्केरानीमा हिउँ खेल्नेको भीड

केही दिनदेखि जिल्लाका उच्च पहाडी क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । वर्षा, छार्कोसँगै हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर छ । तर हिउँ खेल्न चाहने आन्तरिक पर्यटकलाई भने यो वर्ष निकै उत्साहजनक छ । कम उचाइसम्म हिउँ परेकाले मोटरसाइकल वा जिप लिएर हिउँ खेल्न जान सहज भएको छ ।

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

–आदित्य दाहाल कालीञ्चोक, २६ पुस : दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ । केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । […]

जाडो बढ्दा किन काटियो बिजुली ?

गत मङ्गलबार रातिदेखि देशभर सुरु भएको वर्षा बुधबार त दिनभर नै जारी रह्यो । जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक …

जाडो बढ्दा किन काटियो बिजुली ?

मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी प-यो । जाडोको समयमा पानी पर्दा काठमाडौं वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ भएको त होइन भनेर चासो उत्पन्न भयो ।

चन्द्रागिरीमा हिउँ खेल्नेको भीड (फोटोफिचरसहित)

गएरातिदेखिको अविरल वर्षाका कारण चन्द्रागिरीमा हिउँ परेको छ । एकैरातको वर्षाले हिमपात भएपछि काठमाडौं उपत्यका वरपरका हिउँप्रेमीहरुको चन्द्रागिरीमा भीड बढेको छ ।

उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या

ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् ।