पाणिनी तपोभूमिमा हिउँ खेल्नेको भीड

अर्घाखाँची – अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं। १ र २ को सिमानामा रहेको पाणिनी तपोभूमिमा हिउँ परेसँगै हिउँ खेल्नेको भिड लागेको छ । पाल्पा र अर्घाखाँचीको सीमा तीनगिरे, पाणिनी तपोभूमि दहमा हिउँ खेल्नेको भीड लागेको स्थानिय नन्दराम पोख्रेलले बताए ।तपोभुमि दहमा शुक्रबारदेखि नै बाक्लो हिमपात भएको थियो । यहाँ हिउँमा रमाउन बिहानैदेखि भीड लागेको […]