पालिकाको अडान : एक्याप हाम्रो मातहत कि खारेज

२७ फागुन, पोखरा । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार स्थापना भएको ‘एक्याप’को नीति नियमका कारण घरपझोङ गाउँपालिकाले भोग्नुपरेको सास्ती धेरै छ । जडिबुटी, खनिज, नदी, खानीजन्य पदार्थलाई आफ्नो आम्दानीको स्रोत बनाउन नपाउँदा घरपझोङको राजश्वको स्थिति न्यून छ । एक्यापकै […]

सम्बन्धित सामग्री

एक्याप प्रवेशका लागि तीन हजारलाई अनुमति

लमजुङ– अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशका लागि चार वर्षको अवधीमा बेसीशहरबाट मात्रै तीन हजार भन्दाबढीले अनुमति लिएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको अनुमति पत्र केन्द्र सुरु भएसँगै तीन हजार तीन सय ८५ पर्यटकले सेवा लिएका हुन् । एक्याप इलाका कार्यालय भुजुङ मातहत सदरमुकाम बेसीशहरमा सन् २०१९ मा अनुमति पत्र सेवा सुरु […]

राजश्व 'लोभ' ले अन्नपूर्ण क्षेत्रको व्यवस्थापनको जिम्मा स्थानीयलाई दिन आनाकानी

‘कोषले पैसा मात्र खाने काम गर्छ, संरक्षणका कुनै काम गरेको छैन’, उनले भने, ‘यसपालि पनि हामी मातहत आएन भने हाम्रो क्षेत्र हामी नै जोगाउँछौं, एक्याप चाहिँदैन।’

अन्नपूर्ण संरक्षण क्षेत्रमाथि गण्डकी सरकारले फेरि माग्यो अधिकार

९ माघ, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत रहने म्याद सकिएपछि फेरि गण्डकी प्रदेशले आफू मातहत राख्न माग गरेको छ । गत वर्ष माघमा सरोकारवालाबीच एक्याप व्यवस्थापनसम्बन्धी नयाँ नियमावली र ढाँचा बनाएर १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर नयाँ नियमावली र व्यवस्थापनको खाका कोर्ने काम […]