लमजुङ– अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशका लागि चार वर्षको अवधीमा बेसीशहरबाट मात्रै तीन हजार भन्दाबढीले अनुमति लिएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको अनुमति पत्र केन्द्र सुरु भएसँगै तीन हजार तीन सय ८५ पर्यटकले सेवा लिएका हुन् । एक्याप इलाका कार्यालय भुजुङ मातहत सदरमुकाम बेसीशहरमा सन् २०१९ मा अनुमति पत्र सेवा सुरु […]