संसद्को गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा (भिडिओसहित)

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्ने बताएका छन् । यसको लागि संवाद र सहमति थालिएको पनि उनले स्पष्ट पारे । आफ्नो कार्यकाल ६ महिना पुगेको अवसरमा आज (शुक्रबार) राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने […]