काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई हटाउने तयारी गरेका छन् । खासगरी अर्यालले अटेरी गरेको भन्दै प्रधानमन्त्री दाहालले भोलि (आइतबार) सम्म एक्शन लिने तयारी गरेको उच्च स्रोतको दाबी छ । टेरामक्स प्रविधि घोटाा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका मुख्यसचिव अर्यालले अस्वभाविक रुपमा चलखेल गरेको र अटेरी गरेकोमा प्रधानमन्त्री […]