नेपाल र जिम्बाब्वे ‘ए’ बीच पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला आज

काठमाण्डाै - नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबीच आज पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो । पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४ गते दोस्रो र २६ गते तेस्रो टी–२० खेल हुनेछ । यो खेलका लागि प्रशिक्षक पुबुदु दासानायक...

सम्बन्धित सामग्री

नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित

काठमाण्डाै - ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे 'ए' बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ। त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन। ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको  छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिल...

नेपालले आज जिम्बाब्वे 'ए' सँग तेस्रो एक दिवसीय खेल्दै

काठमाण्डाै - नेपालले आज जिम्बाब्वे 'ए' सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ । आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको  छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । अस्ति नेपालले जिम्बाब्वे 'ए' लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवस...

आज दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल र जिम्बाब्वे खेल्दै

काठमाडौँ । नेपालले आज जिम्बाब्वे ‘ए’ टोलीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । हिजो (शुक्रवार)भएको पहिलो एक दिवसीयमा नेपाल जिम्बाब्वे ‘ए’सँग ३ विकेटले पराजित भएको थियो । जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको शृङ्खला जित्नेछ । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग २ […]

नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय शृङ्खला हुँदै

काठमाडौँ । नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय क्रिकेट शृङ्खला हुँदै छ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गतेदेखि तय भएको एक दिवसीय शृङ्खला […]