नेपाल घरेलु टोलीसँग पराजित

काभा यु–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बिहीबार घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।...

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं, भदौ २६। म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा सम्पन्न खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा […]

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं, भदौ २६। म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा सम्पन्न खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा […]

१६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डाै - १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ । बङ्लादेशमा चलिरहेको प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । हिजो भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर घरेलु टोली बङ्लादेशले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो । ४७ औँ मिनेटमा बङ्लादेशका अशिकुर रहेमानले गोल गरेका थिए । तर नेपाल गोल फर्काउन असफल हुँदा पराजित भयो ।

साबा महिला च्याम्पियनसिप : माल्दिभ्ससँग नेपाल पराजित

१० असोज,  काठमाडौं । माल्दिभ्समा आइतबारदेखि सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टाेलीसँग ५१-४७ ले पराजित भएको छ । मालेमा भएको उद्घाटन खेलमा पराजित भएपछि उपाधि जित्ने लक्ष्य रहेकाे नेपाललाई सुरुमै धक्का लागेकाे छ । राेमाञ्चक खेलमा चाैथाे तथा अन्तिम क्वाटरकाे अन्तिम मिनेसम्म नेपाल अघि रहेपनि माल्दिभ्सले खेलाडी थ्री प्वाईन्टर्सबाट अग्रता […]

फितलो ब्याटिङ गरेको नेपाल केन्यासँग पराजित

काठमाडौं: नेपाल र केन्याबीच जारी टी २० सिरिजको चौथो खेलमा नेपाल केन्यासँग पराजित भएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ७ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ९४…

खराब ब्याटिङका कारण नेपाल पराजित

शीर्ष ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा शुक्रबार नेपाल घरेलु टोली केन्यासँगको दोस्रो ट्वान्टी–२० खेलमा १८ रनले पराजित भएको छ।...

क्यानडासँग नेपाल पराजित

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। गएराति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको हो। क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो।नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे। विनोद भण्डारी, बसिर अहमद र आदिल आलम समान १३ रनमा आउट भए।कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे।क्यानड

नेपाल कुवेतसँग पराजित

कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ को गोल अन्तरले पराजित भयो । शुरुवातबाट नै दबाब झेलेर खेलेको नेपाली टोली घरेलु टोलीबिरुद्ध निरिह देखिएको थियो । घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले […]

नेपाल थाइ क्लब चोनबुरी एफसीसँग पराजित

१३ चैत, काठमाडौं ।  थाइल्यान्डको शीर्ष डिभिजनको क्लब चोनबुरी एफसीसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डको चोनबुरीमा भएके प्रतिस्पर्धामा नेपाल घरेलु क्लवसित ३–१ ले पराजित भएको छ । २४ मिनेटमा कन्थित मित प्रफानले पहिलो गोल गरेपछि चोनबुरीले पहिलो हाफमा १– ० को अग्रता लिएको थियो । ६५ औं मिनेटमा रेनाटो क्लिचले अग्रता […]

तजिकिस्तानसँग नेपाल पराजित

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ ।     तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।     नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने दोस्रो हाफमा पनि तीन गोल नै बेहो¥यो । पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेह...