साबा महिला च्याम्पियनसिप : माल्दिभ्ससँग नेपाल पराजित

१० असोज,  काठमाडौं । माल्दिभ्समा आइतबारदेखि सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टाेलीसँग ५१-४७ ले पराजित भएको छ । मालेमा भएको उद्घाटन खेलमा पराजित भएपछि उपाधि जित्ने लक्ष्य रहेकाे नेपाललाई सुरुमै धक्का लागेकाे छ । राेमाञ्चक खेलमा चाैथाे तथा अन्तिम क्वाटरकाे अन्तिम मिनेसम्म नेपाल अघि रहेपनि माल्दिभ्सले खेलाडी थ्री प्वाईन्टर्सबाट अग्रता […]