वास्तविक गरिबहरूको पहिचान गर्नुका साथै उनीहरूको क्षमता र सीप विकासमा ध्यान दिनुपर्छ अर्थात् गरिब निवारण होइन, गरिबी निवारणमा ध्यान दिनुपर्छ । विश्वका गरिबहरूमध्ये झन्डै ९० प्रतिशत गरिब एसिया र अफ्रिकामा बसोबास गर्छन् । नेपालमा कुल जनसंख्याको १७.५ प्रतिशत अर्थात् करिब ५० लाख मानिस गरिबीको रेखामुनि रहेका छन् । युनिसेफ नेपाल र सेयरकास्ट इनिसियटिभले गत मे […]