काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नुभएको बताउनुभएको हो । उहाँले समाजमा रहेका विकृति र विसङ्गतिहरूलाई पनि अन्त्य गर्ने आफूहरूको चाहना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी गरिबी निवारण गर्न चाहन्छौँ । हामी समाजमा रहेका विकृति,...