पोखरा महानगरका कर्मचारीलाई वडाध्यक्षको धम्की

९ जेठ, पोखरा। पोखराको महानगरपालिका-९ मा एक आमा समूहको भवन बनाउने विषयलाई लिएर वडाध्यक्ष र योजना महाशाखाका कर्मचारीबीच मंगलबार विवाद भएको छ। विवादका क्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले योजना महाशाखा प्रमुख कृष्ण तिवारीलाइ अपशब्द बोल्दै गालीगलौज गरेको भन्दै कर्मचारीले आपत्ति जनाएका छन्। योजना महाशाखाका कर्मचारीले कार्यालयमा सौहार्दपूर्ण काम गर्न पाउने वातावरण मिलाइदिन महानगर […]