काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाका बारेमा सुधार गर्ने निश्चय भए लगत्तै बुधबार सेयर बजारमा तीव्र सुधार देखिएको छ। केही दिनयता राष्ट्र बैंकको चालु पुँजी कर्जाको निर्णयमा अड्किएको सेयर बजारमा बुधबार ६४ अंक भन्दा बढीको सुधार देखिएको हो। गत सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रसँगको छलफलमा यस सम्बन्धी सुझाव माग गरेका […]