थासाङको ताल र गुुफा नयाँ गन्तव्य

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।

सम्बन्धित सामग्री

फोहरले भरिँदै कुपिण्डे ताल

सल्यान : नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्येको एक हो, कुपिण्डे ताल। धार्मिक तथा पर्यटकीय गन्तव्य भए पनि उचित व्यवस्थापन र संरक्षणको अभावमा कुपिण्डे ताल वर्षेनि पुरिँदै गएको छ। ताल वरपरको फोहरले कुपिण्डेको सौन्दर्य हराउँदै जान थालेको छ।अहिले ताल जाने बाटो, मन्दिर वरपरको क्षेत्र, ताल किनार र त्यस आसपासको क्षेत्र फोहरले भरिएको छ।ताल वरपर फोहरका थुप्रा बढ्दै गएको स्थानीय रामबहादुर रानाले बताए। कुपिण्डेमा वनभोज खान आएकाले बढी मात्रामा फोहर गर्ने गरेको उनको भनाइ छ। खसी कुखुरा ल्याउने

पर्यटकीय गन्तव्य बन्दै रिग र तिलाचन ताल

ढोरपाटन– शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टि नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारि छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको शिरमा रहेका यी ताल पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेका छन् ।  दुवै ताल फरकफरक जिल्लामा पर्छन् । एउटै मार्गमार्फत पुग्न सकिन्छ । रिग ताल बागलुङको निसीखोला […]

साहसिक पदयात्रा : कजिनसरा ताल

पाँच हजार दुई मिटर उचाइमा रहेको ‘कजिनसरा ताल’ पछिल्लो समय पदयात्रा रुचाउनेहरूको रोजाइको गन्तव्य बन्न पुगेको छ । मनाङको चामे गाउँपालिका–४ सिंगरखर्कमा रहेको यो ताल डेढ किलोमिटर लामो र ६ सय...

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

ढोरपाटन । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

ढोरपाटन, २२ पुस । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा […]

पर्यटकीय गन्तव्य बन्दै बर्जु ताल

विराटनगर :  सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जु ताल  पछिल्लो समय पर्यटकीय  गन्तव्य बन्दै गएको छ।धार्मिक पौराणिक महत्व बोकेको बर्जताल पछिल्लो समय आन्तरिक पर्यटनहरुका लागि  भ्रमण गर्न साथै वनभोज खानका लागि पनि मुख्य गन्तव्य बन्दै गएको हो। प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र पर्ने बर्जु तालमा भ्रमण मनोरञ्जनका लागि मात्रै सिमित नभएर अध्ययन अनुसन्धानका लागि पनि आन्तरिक तथा बाह्यका मानिसहरु आउने गर्दछन्।एक सय ५१ विगाहा बढी क्षेत्रफलमा फैलिएर रहेको ब

पर्यटकीय गन्तव्य बन्दै दाङको जखेरा ताल

लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिनुभयो । यो ताल प्रदेश सरकारको […]

सात वर्षअघि भेटिएको जुम्लाको आकाशे ताल, पर्यटकीय गन्तव्य बनाउन वडाको पहल

जुम्ला : जिल्लाको गुठिचौर गाउँपालिकामा रहेका आकाशे ताल, हिउल्सा ताल र दूधकुण्डलाई पर्यटकीय गन्तव्य बनाउन वडाले पहल गर्ने भएको छ।गाउँपालिकाको वडा नम्बर १ मणिसाँघुबाट डेढ दिनको दूरीको चार हजार ७०० मिटरमा अवस्थित आकाशे ताल, चार हजार ३०० मिटरको हिउल्सा ताल र चार हजार ६०० मिटर उचाइमा रहेको दूधकुण्ड पर्यटकको पर्खाइमा छन्।यी ताल सात वर्षअघि चौरी गोठालाले पत्ता लगाएका थिए। ती ताल रहेको क्षेत्रमा हालै वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ। ‘यसअघि चौरी गोठाला मुस्क

पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै

भरत शर्मा पाल्पा । पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तालको विविधता संरक्षणमा जुटेका छन् ।पाल्पाको ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकोले स्थानीय […]

बिदा मनाउने गन्तव्य तिलिचो ताल

मनाङको तिलिचो ताल आन्तरिक पर्यटकका लागि बिदा मनाउने गन्तव्य स्थल बनेको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । केही...