भ्याट छलीमा भाटभटेनी दोषी, तिर्नुपर्ने रकम डेढ अर्ब

नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको आरोप लागेको सुपरमार्केट भाटभटेनीले सरकारलाई करिब डेढ अर्ब रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।

सम्बन्धित सामग्री

दमकको भाटभटेनी सुपरमार्केटमा ओलीको सुपर फोटोसुट

काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन् । जिल्लाको अधिवेशन उद्घाटन गर्न झापा पुगेका ओली विभिन्न कार्यक्रममा व्यस्त छन् । यसैबीच ओली आज झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केटमा छिरेका छन् । सो क्रममा उनले सुपरमार्केटका स्टाफदेखि सपिङका लागि आएकाहरुसँग भलाकुसारी गरेका छन् । ओलीको भाटभटेनी टुर उनको […]

धनगढीको भाटभटेनी दोस्रो वर्षमा (फोटोफिचर)

काठमाडौं, ३० जेठ । कैलालीको धनगढीस्थित् भाटभटेनी सुपर मार्केट दोस्रो वर्षमा प्रवेश गरेको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक भाटभटेनीको सेवा विस्तार गरेको भाटभटेनी सुपर मार्केटले पहिलो वार्षिकोत्सव मनाएको छ। भारतसँग सीमावर्ती बजार नजिकै रहेको भाटभटेनीमा सुदूरपश्चिमका मात्रै नभइ छिमेकि देश भारतबाटपनि सेवाग्राहीहरू आउने गरेका छन्।

भाटभटेनी सुपर स्टोरको नयाँ शाखा वीरगन्जमा

मधेस प्रदेशको पहिलो भाटभटेनी सुपर स्टोर वीरगन्जमा सञ्चालनमा आएको छ । वीरगन्जको बहुअरीमा भाटभटेनीको २४औँ शाखा बिहीबारदेखि सञ्चालनमा आएको हो ।पर्सा र बारासँगै सीमावर्ती भारतीय सहरका उपभोक्तालार्ई पनि लक्षित गरी देशकै सबैभन्दा...

भाटभटेनी अगाडि पल्टियाे माइक्राे बस

भैरहवा – बेलहियाबाट बुटवल जाँदै गरेकाे माइक्राे बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे छ। लु१ख ३६६० नम्बरकाे माइक्राे बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालककाे अवस्था समान्य छ। एक महिलासहित पाँचजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ।

धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा

कैलाली । धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । उपमहानगरपालिका–३ बोराडाँडीमा शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु भएको हो । देशकै सबैभन्दा ठूलो चेन सुपरस्टोरको यो २३ औं स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम […]

टुँडालदेवीलाई खटमा राखेर मध्यराति लगियो भाटभटेनी

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ।...

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित कार्यक्रमकाबीच उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका ल

महालक्ष्मी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिट सेवासम्बन्धी सम्झौता भएको छ।

महालक्ष्मी विकास बैँक र भाटभटेनी रेमिटबीच सम्झौता

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ। बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न […]

इटहरीमा खुल्यो भाटभटेनी सुपरस्टोर

सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ। शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्।