४८ दिनदेखि रिक्त डीआईजीमा बढुवाको सुरसार छैन, एआईजीमा दरबन्दी खाली नहुँदै सिफारिस

१० असार, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालमा ४८ दिनदेखि रिक्त प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा प्रक्रिया अलपत्र छाडेको छ । जनपथतर्फ भने पद रिक्त नहुँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी …

सम्बन्धित सामग्री

मालपोत कार्यालयहरू सुब्बाको भरमा, १२७ अधिकृतको दरबन्दी खाली

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनाल दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाप्रवाह जटिल बनेको बताउँछन् । अझ दुर्गम क्षेत्रका कार्यालयमा अधिकृत जानै नमान्ने समस्याले ती  ठाउँका कार्यालयमा सेवा झन् कमजोर छ ।

३ प्रश्न

जिल्लादेखि सर्वोच्चसम्म ८० भन्दा बढी न्यायाधीशको दरबन्दी रिक्त हुनुलाई के भन्नुहुन्छ ? संविधानतः यसरी न्यायाधीश पद खाली राख्नै मिल्दैन । संविधानले न्यायपरिषद्लाई न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस गर्ने...

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

काठमाडौं, १७ फागुन । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको […]

४५ हजार कर्मचारीको दरबन्दी खाली

काठमाडौँ । देशभर करिब ४५ हजार कर्मचारीको दरबन्दी खाली रहेको छ । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले तीनै तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको जनाएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०७५ पुस ११ गते सूचना प्रकाशित गर्दै तीन तहका सरकारको दरबन्दी स्वीकृत गरेको थियो । जसअनुसार सङ्घमा ५२ हजार ९ […]

११ सहसचिव बरण्डामा १७ सहसचिव रिक्त

सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समुहमा राखेको छ। जबकी अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन।...

११ जना सहसचिव बरण्डामा

सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका सहसचिवहरूलाई रिक्त रहेको ठाउँमा पठाउन ढिलो गरेको छ। अतिरिक्त समूहमा राखिएको सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा हुने गरेको छ। उनीहरू बिहान मन्त्रालयमा हाजिरी गर्न जान्छन्, हाजिरी गर्न बित्तिकै फर्कन्छन् । उनीहरूको लागि बस्ने कोठाको समेत व्यवस्था छैन।मन्त्रालयमा

गुप्तचरबाट छिरेका धेरै रोकिने भएपछि एसएसपी बन्न पछिल्लो ब्याची पनि दौडधूपमा

काठमाडौं, १२ असार । नेपाल प्रहरीमा १७ एसएसपीको डिआइजीमा बढुवा सिफारिश भएसँगै रिक्त पदहरुमा दौडधूप चलेको छ । डिआइजीमा एसएसपीहरुको बढुवा भएसँगै सेवानिवृत्त भएकासहित कुल ३२ वटा दरबन्दी रिक्त हुनेछ । ठूलो संख्यामा दरबन्दी खाली हुने भएसँगै एसएपीहरुको दौड तिव्र भएको छ । २०५१ देखि २०५६ मा प्रहरी सेवामा प्रवेश गरेका हालका एसपीहरु बढुवाको दौडमा […]

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ । केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण हार्ड […]

डडेलधुरा अस्पतालमा ३० जना डाक्टरसहित ५४ जनाको दरबन्दी खाली [कुन पदमा कति रिक्त?]

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि ल्याब असिस्टेन्टसम्मको स्वीकृत दरबन्दीमध्ये ५५ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त छ। अस्पतालका अनुसार अस्पतालमा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा सबै पद रिक्त छ।

प्राविमा ८० प्रतिशत दरबन्दी खाली

काठमाडौं, असोज १९ । शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा प्रतिजिल्ला ३ सय ५० भन्दा बढी शिक्षक पद रिक्त देखिएको छ । तीमध्ये अधिकांश जिल्लामा प्राथमिक तहको शिक्षकको अभाव अधिक देखिएको छ । ती जिल्लामा झन्डै ८० प्रतिशत प्रावि शिक्षकको दरबन्दी खाली […]