मालपोत कार्यालयहरू सुब्बाको भरमा, १२७ अधिकृतको दरबन्दी खाली

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनाल दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाप्रवाह जटिल बनेको बताउँछन् । अझ दुर्गम क्षेत्रका कार्यालयमा अधिकृत जानै नमान्ने समस्याले ती  ठाउँका कार्यालयमा सेवा झन् कमजोर छ ।