२० पुस, पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नेता गोविन्दराज जोशीको एकछत्र राज थियो । तीन पटक प्रतिनिधि सभा सदस्य र गृह, शिक्षा, स्थानीय विकास लगायतमा पटक पटक मन्त्री भएका जोशीको रजगज भएको क्षेत्रमा प्रतिस्पर्धीका रुपमा उभिए, सुरेश आलेमगर । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा जोशी र […]