जिनियस म्युजिक अवार्ड २०७५ का लागि आवेदन खुला

जिनियस म्युजिक प्रालीले स्थापनाको दश वर्ष पुरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । दशौं वार्षिकोत्सवको अवसरमा कम्पनिले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।

सम्बन्धित सामग्री

ओएस नेपाल म्युजिक अवार्डका लागि आवेदन खुला

काठमाडौँ- चौथो ओएस नेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । ‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएस नेपाल म्युजिक अवार्ड-२०८०’ आयोजना गर्न लागेको आयोजक ओएस नेपाल मिडिया प्रालिले जनाएको छ । अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ ।  जसमा सहभागिता जनाउन देश तथा विदेशबाट […]

दोस्रो जिनियस म्युजिक अवार्ड असारमा हुने

‘दोस्रो जिनियस म्युजिक अवार्ड’ घोषणा गरिएको छ । जिनियस म्युजिकले गीतसंगीतका श्रष्टालाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्डलाई यो वर्षपनि निरन्तरता दिन लागेको हो ।‘जिनियस म्युजिक अवार्ड–२०७९’ को आवेदन समेत खुला भएको छ । आयोजकले एक विज्ञप्तिमार्फत अवार्डका लागि आवेदन खुला भएको जनाएको हो । सहभागीताका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन फर्म  भर्न सकिने आयोजक जिनियस म्युजिकका प्रवन्ध निर्देशक रमेश पाठकले जानकारी दिए ।अवार्डमा २०७७ साल वैशाख १ गते