भारतमा रेल दुर्घटना हुँदा ५ को मृत्यु

पश्चिम बंगालको जलपाइगुडीमा बिहीबार भएको रेल दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् । साँझ ५ बजेतिर भएको दुर्घटनाको सबै विवरण अबेरसम्म आइसकेको छैन । घाइतेहरूको उद्धार भइरहेको छ ।