भारतमा रेल दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

भारतमा सोमबार भएको रेल दुर्घटनामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालको जलपाइगुडीमा सोमबार कंचनजंघा एक्सप्रेस नामक यात्रुवाहक रेललाई एक मालवाहक रेलले टक्कर दिँदा सो दुर्घटना भएको हो । रेलवे बोर्डकी प्रमुख जया वार्मा सिन्हाले मालवाहक ट्रेनले पछाडिबाट यात्रुवाहक ट्रेनमा टक्कर दिएको बताएकी छिन् ।...

सम्बन्धित सामग्री