क्याट्रिना र विजयको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द

एजेन्सी, २१ पुस । कोरोनाको पहिलो र दोस्रो लहरमा चलचित्र क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । भारतमा लगातार बढ्दै गएको कोरोना संक्रमणका कारण फेरि एकपटक फिल्मको रिलिज मिति सारिएको छ भने फिल्मको छायांकन तालिका रद्द गरीएको छ । यसैबीच साउथका सुपरस्टार विजय सेतुपति र क्याट्रिना कैफको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द भएको छ । […]