त्रास फैलाउन चितवनका ३ ठाउँमा शङ्कास्पद वस्तु

काठमाडौं, मंसिर ३ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न भागमा शङ्कास्पद वस्तु भेटिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज चितवनको दुई स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । आज विहानa भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको छ । कार्यालयका […]

सम्बन्धित सामग्री

चितवनका ३ ठाउँमा शङ्कास्पद वस्तु

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो।...

चितवनको तीन स्थानमा शङ्कास्पद वस्तु भेटियो

चितवन – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि […]

चितवनका ३ ठाउँमा शङ्कास्पद वस्तु

३ मङ्सिर, चितव । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा […]

चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् । निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रह

काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ । बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । उनले भने–‘भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको थियो ।’ बिहान पौने ३ मा शङ्कास्पद व

कपिलवस्तुमा शङ्कास्पद वस्तु फेला

काठमाडौँ,३० कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिका(५, पुरुषोत्तमपुर गाउँ नजिकै फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गर्दै ।तस्बिरः सनिउल्ला धोबी/रासस

अध्यक्ष कार्कीको घर अगाडि शङ्कास्पद वस्तु

काठमाडौँ,१० असार । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताए । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]

पूर्वमन्त्री कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।  आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो ।

पुरानो बानेश्वर नजिकै राखिएकाे शङ्कास्पद वस्तु डिस्पाेज गरियाे

काठमाण्डाै – काठमाण्डाैकाे पुरानो बानेश्वर नजिकै राखिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । आज बिहीवार बिहान काठमाण्डाै महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मात्रिका आई सेन्टरको तेस्रो तलामा रहेकाे शौचालयभित्र राखिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।  अहिले त्याे क्षेत्र सुरक्षित रहेको र तर्साउने ध्येयले राखिएको त्यो शङ्कास्पद वस्तु बम नभएको नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ । डिस्पोजल टोलीले यसको ब...