पुरानो बानेश्वर नजिकै राखिएकाे शङ्कास्पद वस्तु डिस्पाेज गरियाे

काठमाण्डाै – काठमाण्डाैकाे पुरानो बानेश्वर नजिकै राखिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । आज बिहीवार बिहान काठमाण्डाै महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मात्रिका आई सेन्टरको तेस्रो तलामा रहेकाे शौचालयभित्र राखिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।  अहिले त्याे क्षेत्र सुरक्षित रहेको र तर्साउने ध्येयले राखिएको त्यो शङ्कास्पद वस्तु बम नभएको नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ । डिस्पोजल टोलीले यसको ब...