काठमाडौं: सरकारले बाँदरमुढे घटनामा मारिएका सबै जनालाई शहीद घोषणा गरेको छ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनामा मारिएका ३८ जनालाई नै शहीद घोषणा गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भने, '२०७२ जेठ २३ बाँदरमुढे घटनामा मृत्यु भएका सबै ३८ जनालाई