सरकारले थप दुई हजार छ सय ७४ जना शहीदको नाम सूचीकृत गरेको छ । योसंगै एक वर्षको बीचमा १० हजारभन्दा बढी शहीद घोषित भएका छन् । शहीद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा शहीद घोषणा भएका आठ हजार …