RajdhaniDaily.com | काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले -
२६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)की सांसद बलावती शर्माले नेपाल कानुन आयोगको अध्यक्ष कानुनमन्त्रीलाई बनाउँदा आयोगको स्वतन्त्रता नरहने बताएकी छन् ।
सरकारले ल्याएको ‘नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा भाग …
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या आएको अवस्थामा आरोप लाग्दैमा व्यवसायीहरूलाई नथुन्ने प्रतिबद्धता जनाएका छन्।
मुलुकका शीर्ष उद्योगी–व्यवसायीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले देशद्रोह वा …
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले सरकारका जिम्मेवार मन्त्रीहरूबाट आउने धम्कीपूर्ण अभिव्यक्तिका कारण निजी क्षेत्रको मनोबल कमजोर हुँदै गएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य नभएसम्म मुलुकको अर्थतन्त्र उकास्न नसकिने बताए। मन्त्रीहरूले व्यवसायीलाई तर्साउने र धम्क्याउने प्रवृत्ति तत्काल रोक्नुपर्ने उनको भनाइ थियो। “निजी क्षेत्रको मनोबल थप […]
२६ भदौ, भरतपुर। त्रिशूली नदीको निरन्तर कटानका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने कृष्णभीरमा सडकको ठूलो भाग भासिएपछि राजमार्ग सञ्चालनमा ल्याउने विषय झन् जटिल बनेको छ।
तत्काल सडक खुलाउन कृष्णभीरकै भित्तो काटेर डाइभर्सन बनाउने काम भइरहेको …
२६ भदौ, काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भएको र नागरिकहरू आधारभूत आवश्यकताका लागि दिनहुँ लाइनमा बस्नुपर्दा पनि सरकार मूकदर्शक बनेको भन्दै शुक्रबार विभिन्न विद्यार्थी संगठनका नेता–कार्यकर्ताले नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
मुलुक …