आयल निगमअगाडि विद्यार्थीको नाराः ‘जनता संकटमा, किन चाहियो सरकार फोकटमा ?’

२६ भदौ, काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भएको र नागरिकहरू आधारभूत आवश्यकताका लागि दिनहुँ लाइनमा बस्नुपर्दा पनि सरकार मूकदर्शक बनेको भन्दै शुक्रबार विभिन्न विद्यार्थी संगठनका नेता–कार्यकर्ताले नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। मुलुक …