कृष्णभीरको कहर: सधैंलाई पार पाउने रहर

२६ भदौ, भरतपुर। त्रिशूली नदीको निरन्तर कटानका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने कृष्णभीरमा सडकको ठूलो भाग भासिएपछि राजमार्ग सञ्चालनमा ल्याउने विषय झन् जटिल बनेको छ। तत्काल सडक खुलाउन कृष्णभीरकै भित्तो काटेर डाइभर्सन बनाउने काम भइरहेको …