भगवान/मीनकुमार/मुकेशकाठमाडौं/विराटनगरप्रदेश–२ बाहेक सबैजसो प्रदेश यतिबेला प्रतिनिधिसभा विघटन र नेकपाको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा प्रत्यक्ष–परोक्ष रूपमा प्रभावित छ । प्रधानमन्त्री केपी शर्मा ओली खेमाका मुख्यमन्त्रीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षीय मन्त्रीहरू बर्खास्त गरेका छन् भने दाहाल–नेपाल पक्षीय मुख्यमन्त्रीले प्रम ओली खेमाका मन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त नभएकाको हकमा भने राजीनामा पनि गराइएको छ ।लुम्बिनी र गण्डकीमा […]