सीमा नाकाबाट युवतीको उद्धार

पश्चिमी सीमा नाका त्रिनगर (डोकेबजार) हुँदै भारततर्फ लैजाँदै गरेकी युवतीको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीया युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको अवस्थमा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीले उद्धार गरेको हो ।  भारतको राजस्थान बस्ने वर्ष २१ का अरुणकुमार र भारतको हरियाणा बस्ने वर्ष १८ का चिराग दुग्गलले युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लाँदै गरेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका स...

सम्बन्धित सामग्री

पोखराको सेती नदी भिरमा अड्किएकी युवतीको उद्धार

कास्की – पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी नजिकको भिरमा खसेर अड्किएकी एक युवतीको प्रहरीले उद्धार गरेको छ । हिजाे बुधवार राति ९ बजे चिप्लिएर भिरमा खसेर सेती किनारभन्दा माथि अड्किएकी युवतीको उद्धार गरिएकाे हो । झन्डै दुई घण्टाकाे प्रयासपछि गोरखा घर भइ पोखरा १६ बस्ने २४ वर्षीया दुर्गा श्रेष्ठलाई उद्धार गरिएकाे कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयाे । हिजाे राति ९ बजे भिरबाट लडेर सेती नदीको तिरमा अड्किएकाे जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो । वडा प्रहर...

बाँकेका चार नाकाबाट २४६  युवतीको उद्धार

शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरुको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । गत आर्थिक वर्षमा उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम प

शान्ति पुनःस्थापना गृहद्वारा २४६ युवतीको उद्धार

नेपालगञ्ज– शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिवपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरूको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । गत आर्थिक वर्षमा […]

बाँकेका चार नाकाबाट २४६  युवतीको उद्धार

शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिवपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरुको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलाल

बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

काठमाडाैँ- शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ। जिल्लाको नरेनापुर गाउँपालिका-१ स्थित सुइया, डूडुवा गाउँपालिका-१ स्थित खडैचा, जानकी गाउँपालिका- १ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरूको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए। उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका […]

बन्धक बनाइएका तीन युवतीको उद्धार

धनगढीको रातोपुलस्थित एक रेष्टुरेन्टबाट तीन युवतीको प्रहरीले आज उद्धार गरेको छ । सञ्चालक नयन साउदले सञ्चालन गरेको टिनटिन नामक रेष्टुरेन्टबाट बन्धक बनाइएका ती युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार विशेषगरी डान्सबार तथा रेष्टुरेन्टहरुमा काम गरिरहेका युवतीहरुको विषयमा खोज, अध्ययन गरिरहेको एक समूहमार्फत ती […]

भारतमा बेच्न लगिँदै गरेकी युवतीको उद्धार, दुई जना पक्राउ

धनगढी : कैलालीसँग जोडिएको सीमानाका गौरीफन्टाबाट बेच्न भारततर्फ लैजाँदै गरेकी एक युवतीको उद्धार गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट गौरीफन्टा नाकामा रहेको सुरक्षा पोस्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरेको हो।ती युवतीलाई ललाइफकाइ भारत लगिरहेको अवस्थामा उद्धार गरेर उनलाई लैजाने सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।भारतको राजस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्

भारततर्फ जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान […]

सीमा नाकाबाट भारत जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर। भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको छ। शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरी प्रहरीमा बुझाएपछि प्रहरीले परिवारको जिम्मा लगाएको हो। पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको जानकारी दिइन्।